Notice for SEE Students

टेलिभिजनबाट कक्षा सञ्चालन गरिएको बारे सुचना:
विशेषगरी माध्यमिक शिक्षा परीक्षा(SEE) मा समावेश हुने विद्यार्थीहरूप्रति लक्षित बिहान १०.०० बजेदेखि १०.४५ र ११.०० बजेदेखि ११.४५ सम्म बुद्ध र लुम्बिनी टेलिभिजनबाट प्रसारण भइरहेको र बुटवल उपमहानगर पालिकाको फेसबुक(facebook) बाट समेत हेर्न सकिने शिक्षण कक्षामा समावेश हुनको लागि SEE लगायत हाल कक्षा ९ र १०मा प्रवेश गरेका विद्यार्थीहरु पनि संलग्नभई छुट्टै कपी बनाई गृहकार्य समेत गर्न सूचित गरिन्छ।
-आवर पीसल्याण्ड एकेडमी 

SCHEDULE
OPA
STAY HOME ! STAY SAFE !
Please check the homework given for students to utilize their leisure time in lockdown in our facebook page or click the link below !
             

Like Our Facebook Page

Subscribe Our Youtube Channel

Download OPA Android App